लियो क्लब के हो रुरु
·        मेरो बुझाईमा लियो क्लब अन्तर्रा्ष्ट्रिय एक युवा संगठन हो । शब्द एल।ई।ओ। को अर्थ नेतृत्व, अनुभव, अवसर भन्ने बुझिन्छ । लियोको मुख्य उद्देश्य भनेका गाउँ, घर र समाज सबल र सक्षम बनाउने तथा आफ्नो नेतृत्व कौशल विकास गर्ने नै हो ।  यूवायूवतिसँग प्रशस्तै क्षमता हुन्छ तर त्यो क्षमता देखाउन पाइरहेको हुँदैन, लियोले क्षमतालाई हरेक ढंगले प्रष्फुटन गर्ने मौका समेत प्रदान गर्ने गर्छ । वास्तवमा भन्ने हो भने लियोको मुख्य कार्य भनेकौ सेवा तथा हेरचाह गर्ने भन्ने बुझिन्छ । यो संसारको सबैभन्दा ठूलो युवा संगठन हो ।					
Nov 06 2017, 15:58

Meropost.com · Contacts · Advertise · Mobile Version
Powered by Tuchuk Serives (P) Ltd.
Design