Rupak kaliraj

Rupak kaliraj
Rjrupak
												लियो क्लब के हो रुरु
·        मेरो बुझाईमा लियो क्लब अन्तर्रा्ष्ट्रिय एक युवा संगठन हो । शब्द एल।ई।ओ। को अर्थ नेतृत्व, अनुभव, अवसर भन्ने बुझिन्छ । लियोको मुख्य उद्देश्य भनेका गाउँ, घर र समाज सबल र सक्षम बनाउने तथा आफ्नो नेतृत्व कौशल विकास गर्ने नै हो ।  यूवायूवतिसँग प्रशस्तै क्षमता हुन्छ तर त्यो क्षमता देखाउन पाइरहेको हुँदैन, लियोले क्षमतालाई हरेक ढंगले प्रष्फुटन गर्ने मौका समेत प्रदान गर्ने गर्छ...... View more
Rupak kaliraj
Rjrupak
												लोकतान्त्रिक गठबन्धनको रातोमाटेमा पहिलो चुनावी सभा 

हेटौंडा, १८ कात्तिकरनेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको लोकतान्त्रिक गठबन्धनको आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चुनाव प्रचारप्रसार कार्यक्रम अन्र्तगत शनिबार हेटौंडा १५ रातोमाटेमा चुनावी सभा भएको छ ।
नेपाली काँग्रेसका १५ नम्बर वडा सभापति एवं निर्वाचित वडा अध्यक्ष महारत्न लामाको सभाध्यक्षता तथा नेपाल सरकारका उप्रधानमन्त्री, र...... View more
Rupak kaliraj
Rjrupak
												काँग्रेसको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति गठन 
हेटौंडा, १८ कात्तिकरनेपाली काँग्रेस मकवानपुर ३ नम्बर 
क्षेत्रीय कमिटिले आईतबार आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
नेपाली काँग्रेसका ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईको सभाध्यक्षतामा सम्पन्न बैठकले क्षेत्रीय सभापति चौलागाईको संयोजकत्वमा १ सय ५१ सदस्यीय ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति गठन ग...... View more
Rupak kaliraj
Rjrupak
												पुरस्कारको रकम मामाघरलाई 
वरिष्ठ साहित्यकार एवम कलाकार ईन्द्रजित शर्मा चौलागाइ ज्युले आफुले प्राप्त गरेको “हातेमालो मातृभूमी श्रीजनशिल सम्मान (२०७४) पुरस्कार रकम मामाघर नेपाल मकवानपुरको निर्माणाधिन भवनको लागि सहयोग स्वरुप उपलव्ध गराउनुभएको छ । पुरस्कार प्राप्त नगद रु ५ हजारमा रु ६,१११।—थप गरी मामाघर नेपालको भवन निर्माणको लागि रु ११,१११।( सहयोग स्वरुप उपलव्ध गराउनु भएको मामाघर नेपाल मकवानपुले जनाए...... View more
Rupak kaliraj
Rjrupak
												नयाँ शक्ति विद्यार्थी युनियनको जिल्ला कार्य कमिटि नै एमालेमा प्रवेश
हेटौंडा, १९ कात्तिक । नयाँ शक्ति नेपाल विद्यार्थी युनियनका मकवानपुर जिल्ला अध्यक्ष एवं ३ नम्बर प्रदेश अध्यक्ष अमृत बर्तौला सहितको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बर्तौला सहित यूनियनका केन्द्रीय सदस्य गिरिजा अधिकारी, जोसीना बर्तौला, राजेन्द्र कुमार मोक्तान, प्रिन्स लामा, छोईसाङ लामा, सन्देश पौडेल, सन्तोषी खतिवडा, जीवन अधिकार...... View more
Rupak kaliraj
Rjrupak
												गोल्फीनटार टोल विकासलाई मातृशिशु सम्बन्धी तालिम
हेटौँडा, १९ असोज । ईटीएससी नेपालले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको गोल्फीनटार टोल विकास सँस्थाका सदस्यहरुलाई मातृशिशु स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरेको छ ।
मातृशिशु मृत्यूदर घटाउने र सचेत गराउने उदेश्यसहित संचालित तालिममा पुरुष समूह, महिला समूह र किशोरी समूह बनाएर प्रशिक्षण दिइएको संचारकर्मी जी न्यौपानेले जानकारी दिए । अहिलेसम्म पुर...... View more
Rupak kaliraj
Rjrupak
						hi
Invite your friends and earn Rs.5 credit each.
Meropost.com · Contacts · Advertise · Mobile Version
Powered by Tuchuk Serives (P) Ltd.
Design